मानसिक स्वास्थ्यको स्तरवृद्घि(Promotion of Mental Health)

विश्व स्वास्थ्य संगठनका अनुसार एउटा पूर्ण रुपले स्वस्थ व्यक्ति शारिरीक मानसिक सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु पर्छ । खाली कुनै पनि रोग लागेको छैन भन्दैमा मात्र कसैलाई पूर्ण रुपमा स्वस्थ मान्न सकिंदैन । तसर्थ, पूर्ण रुपमा स्वस्थ हुनका लागि कुनै पनि व्यक्ति मानसिक रुपमा समेत स्वस्थ हुन आवश्यक छ । मानसिक रुपमा स्वस्थ हन…

फोबिया(Phobia)

कुनै पनि डरलाग्दो वस्तु अथवा परिस्थितिको सामना गर्नुपर्दा हामीले तनाव र त्रासको अनुभव गर्छौं । यो मानसिक डरका साथमा केही शारीरिक लक्षणहरु समेत हामीले महसूस गर्न सक्छौं — जस्तै मुुटुको धड्कन बढ्ने, मुख सुक्ने, हात ÷ जीउ काम्ने, सास फेर्न असजिलो हुने आदि । डर लाग्दो परिस्थितिमा यस्तो अनुभव हनु स्वाभाविक प्रतिक्रिया नै हो ।…

अब्सेसिभ कम्पल्सिभ डिसअर्डर(Obsessive Compulsive Disorder)

जीवनमा हामीले विभिन्न प्रकारका समस्या र परिस्थितिहरुको सामना गर्नपर्ने हुन्छ । यस्तो हुंदा विभिन्न प्रकारका चिन्ता, दोधार अथवा डर उत्पन्न गर्ने खालका विचार हाम्रो दिमागमा आउन सक्छन् । यो सामान्य प्रक्रिया पनि हो । तर यस्तै किसिमका विचार, कारण बिना नै, असामान्य र अनावश्यक रुपमा बारम्बार हाम्रो मस्तिष्कमा आउन थाल्यो भने यसैले मानसिक रोगको रुप…

बौद्धिक तथा अध्ययन क्षमतामा कमी

— बौद्धिक क्षमतामा कमी हुनु अथवा अध्ययनमा कमजोरी देखिनु बालबालिकामा देखिने एउटा महत्वपूर्ण समस्या हो । यसका कारणले गर्दा बच्चाले राम्ररी पढ्न सक्दैन । कक्षामा पढाएको कुरा बुभ्mन उसलाई गाह्रो हुन्छ, अनि बिभिन्न विषयमा उतीर्ण नहुने, एउटै कक्षा बारम्बार दोहो¥याउन पर्ने हुन सक्छ । — मुख्यतयाः निम्न कारणले गर्दा यस्तो समस्या हुनसक्छ । (क) सुस्त…

बाइपोलार मूड डिसअर्डरका बारेमा जानकारी

बाइपोलार मूड डिसअर्डरका बारेमा केही थाहा पाउनका लागि यो जानकारी हेर्नुहोस् ः— यसभित्र ः— १. बाइपोलार मूड डिसअर्डर भनेको के हो ? २. बाइपोलार मूड डिसअर्डर हनुका कारणहरु के के हुुन् ? ३. बाइपोलार मूड डिसअर्डरको लक्षणहरु के के हुुन् ? ४. के बाइपोलार मूड डिसअर्डरको उपचार सम्भव छ ? ५. के बालबालिकाहरुलाई समेत बाइपोलार…